दफा ५३
कसुरदारलाई भाग्न सहयोग गर्नेलाई सजाय
यस ऐन अन्तर्गतको कसुर गर्ने व्यक्तिलाई भाग्न सहयोग गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सरहको सजाय हुनेछ।